१७ असार २०८१, सोमबार

 

गुराँस विद्या सदनका १४ जना विद्यार्थी एसईई उर्तीण

बागलुङ । गुराँस विद्या सदनका १४ जना विद्यार्थीहरु उत्कृष्ट अङ्क ल्याएर एसईई उर्तीण हुन सफल भएका छन् ।

एक जना विद्याथीले ए प्लस र १३ जना विद्यार्थीहरुले ए ल्याएको विद्यालयका प्रिन्सिपल निशान खड्काले बताउनु भयो ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउन योगदान गर्नु हुने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा प्रेरणादायी भूमिका खेल्नुहुने अभिभावक सबैमा विद्यालयले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्