१७ असार २०८१, सोमबार

 

विद्यामन्दिर माध्यमिक विद्यालयका ३७ जना विद्यार्थी एसईई उर्तीण

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयका ३७ जना विद्यार्थी एसईई उर्तीण हुन सफल भएका छन् । ५० जनामध्ये १३ जना विद्यार्थीले विभिन्न विषयमा ग्रेड वृद्धिको लागि परीक्षा दिनु पर्ने भएको छ ।

६ जना विद्याथीहरुले ए ल्याएको, १८ जना विद्यार्थीहरुले वि प्लस ल्याएको, १२ जना विद्यार्थीहरुले वि ल्याएको र १ जना विद्यार्थीहरुले सि प्लस ल्याएको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले बताउनु भयो ।

परीक्षा दिएका मध्ये ७४ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्